नेपाल औषधि लिमिटेडले भन्यो- सिटामोलको अभाव छैन, आवश्यक परेमा सम्पर्क गर्नुहोस्
काठमाडौँ । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ । लिमिटेडले आज एक सूचना जारी गर्दै डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको...