गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु
कास्की । बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक...