प्रचण्ड–माधव समूहले सिटी जुलुस निकाल्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले मंगलबार सिटी जुलुस निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको उक्त समूहले दिउँसो तीन बजेदेखि लैनचौरबाट जुलुस निकाल्ने भएको...