सिँचाइ विभागका सिडिई शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद सजाय
काठमाडौँ । विशेष अदालतले जलस्रोत तथा सिँचाई विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेसकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार विशेषको इजलासले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा...