सहसचिव मनमाया पङ्गेनीलाई नवलपरासी सिडिओमा पदस्थापन
काठमाडौँ । गृह मन्त्रालयकी सहसचिव मनमाया पङ्गेनीलाई नवलपरासी(पूर्व)को प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले केही अघि दिन अघि मात्रै सरुवा भएर आएकी पङ्गेनीलाई नवलपरासी(बर्दघाट सुस्ता पूर्व) सिडिओ...