दुई सिफ्टमा सेवा दिँदै इलाम प्रशासन, प्रजिअ भन्छन् : राती सवा दश बजेसम्म काम गरेको रेकर्ड छ
काठमाडौँ । सामान्यतया सरकारी कार्यालयहरूमा सेवा प्रवाह हुने समय भनेको बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हो । तर, जिल्ला प्रशासन कार्यालय इलाममा भने यो समय अलि फारक छ ।...