इन्जिनियरको चुनावमा काँग्रेस निकट सिडेनको प्यानल नै विजयी
काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल नै विजयी भएको छ। डा. हरिबहादुर दर्लामीको नेतृत्वमा ३३औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी...