सिण्डिकेट व्यावहारिक रुपमा खारेज भएको छैन : मुख्यमन्त्री पौडेल
हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रको सिण्डिकेट नीतिगत रुपमा खारेज गरिए पनि व्यावहारिक रुपमा भने खारेज नभएको बताएका छन् । नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको आज...