काठमाडौँ प्रहरी प्रवक्तामा एसपी रिजाल
काठमाडौँ । काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाललाई दिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका निकायद्वारा सम्पादित प्रहरी कार्य, अपराध नियन्त्रण एवं जनसरोकारका काम कारबाहीलाई तथ्यगत...