बलात्कार मुद्दामा सिद्ध बाबाले पाए सफाइ
काठमाडौँ । जिल्ला अदालत सुनसरीले सिद्ध बाबा भनिने कृष्णदासलाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा सफाइ दिएको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार सो मुद्दाबाट...