अर्थमन्त्री पौडेलको दाबी : रुपन्देहीमा देशमै नमुना विकास निमार्णका आयोजना अघि बढेका छन्
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही क्षेत्रमा देशमै नमुना महत्त्वपूर्ण विकासका आयोजनाहरू अगाडि बढिरहेको बताएका छन् । सुरुङमार्ग आयोजना समयमै सम्पन्न हुने र यो मृत्यु मार्ग नभै जीवन...