त्रिवि कीर्तिपुरमा दलका संगठनबीच कडा प्रतिस्पर्धा, अनेरास्ववियुका भट्ट एक मतले अगाडी
काठमाडौँ । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मतगणना जारी छ । सोमबार भएको निर्वाचन अन्तर्गत केहीबेर अघिबाट मतगणना सुरु भएको हो । जारी मतगणना अनुसार तीन दलका विद्यार्थी संगठनबीच चर्को...