विभागद्वारा सिद्धार्थ फर्माको औषधि बिक्रीमा रोक
काठमाडौँ । औषधि व्यवस्था विभागले सिद्धार्थ फर्मास्युटिकल्स रुपन्देहीद्वारा उत्पादित औषधिको एउटा ब्याचलाई बिक्री वितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको पाइएको भन्दै सो कम्पनीको ट्रासी (१०० क्याप्सुल) को आएटीसी...