खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले किसानका खेतबारीमै पुगेर कृषि बालीको उपचार गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले नगरभित्र व्यावसायिक खेती गर्ने किसानका खेतबारीमै समस्या समाधान गर्न थालेको हो...