सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड
काठमाडौँ । राजावादीहरूले सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन्। तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शन उग्र रूप लिएपछि अहिले ठाउँ ठाउँमा आगजनी र तोडफोडमा उत्रिएका हुन्। तीनकुलमा प्रहरी र राजावादीहरूको...