सिनियर डिभिजनल इन्जिनियर देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर डिभिजनल इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कालोपत्रे बाटो निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको आरोपमा सघन शहरी तथा भवन निर्माण...