विभागले माग्यो सिनोफार्मको आपत्कालीन प्रयोग अनुमतिको कागजात
काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन अनुमतिका लागि कागजात पेस गर्न चीनको सरकारी कम्पनी सिनोफार्मलाई अनुरोध गरेको छ । करिब ३ लाख मात्रा खोप अनुदान सहयोगमा नेपाललाई दिने...