सिन्धुपाल्चोकको काँग्रेस वडा अधिवेशन मंगलबार
सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । हिजो (आइतबार) बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय...