स्थानीय सरकारलाई बलियो बनाउँछौँ : मुख्यमन्त्री जम्कट्टेल
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका स्थानीय तहलाई बलियो बनाउने बताएका छन्। आइतबार सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमकट्टेल आधारभूत स्वास्थ्य र माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी लिएको स्थानीय...