प्रधानमन्त्रीलाई पाण्डेले बुझाए सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल हस्तान्तरण गरेका छन्। बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमै पुगेर पाण्डेले...