भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज
काठमाडौँ । भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले उक्त सम्झौता खारेज गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्...