सेनाको गणभित्रै गोली लागेर घाइते भएकी सिपाहीको मृत्यु
रुपन्देही । गणभित्रै गोली लागेर घाइते भएकी महिला सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । हिजो (बुधबार) साँझ नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशी गोली लागेर घाइते...