भोट हालेर जिताएकाले राष्ट्रघात गरिरहेका छन्, भोट नहाल्नुस् : सिपी गजुरेल
काठमाडौँ । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले आसन्न निर्वाचनमा जनताले भोट हाल्न नजान जनतालाई आह्वान गरेका छन्। यसअघि भोट हालेर जिताएकाहरूले राष्ट्रघात गरिरहेकाले भन्दै उनले भोट नहाल्न आग्रह गरेका...