सिप मेलाबाट तालिम लिएकालाई महानगरले ‘अन द जब ट्रेनिङ’मा पठाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० प्रशिक्षार्थीलाई मासिक न्यूनतम १८ हजार रुपैयाँ पारिश्रमिक सहित विद्युतीय र अन्य सवारीसाधन मर्मतको ‘अन द जब ट्रेनिङ’ मा पठाउने भएको छ...