देउवाद्वारा व्यावसायिक सिप विकास विभागमा १० सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसको व्यावसायिक सिप विकास विभागमा सदस्यहरू मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम दश जनालाई मनोनयन गरेका हुन्। उक्त...