सिभिल ग्रुपका अध्यक्ष इच्छाराजबाट ठगिएका सहकारीका बचतकर्ता न्यायको माग गर्दै सडकमा
काठमाडौँ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङबाट ठगिएका सिभिल सहकारीका बचतकर्ताले तामाङसहित संलग्न समूहलाई कडा कारबाही गर्न दबाब दिएका छन् । काठमाडौँको माइतीघरमा भेला भएका पीडित बचतकर्ताले इच्छाराज तामाङ, उनकी...