सिमलतालमा दुर्घटना परेको एञ्जल यातायातका यात्रुको नाममा बनाइयो स्मृति स्तम्भ
काठमाडौँ । दुई वटा बसलाई लेदोसहितको पहिरोले बगाएको सिमलतालमा हराइरहेका यात्रुहरूको स्मृतिमा स्तम्भ बनाइएको छ । एञ्जल बसका चालक तथा यात्रुहरूको नामसहित दुर्घटनास्थल सिमलतालमा स्मृति स्तम्भ बनाइएको हो । जसमा...