म्याग्दीको मंगलेखानीका किसान आलु र सिमी खेतीमा
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका-८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदो खेती हुने बारीमा व्यावसायिक सिमी खेती गरेका छन्। परम्परागत खाद्यबाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा...