सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सिमेन्टमा अत्याधिक मूल्यवृद्धि हुँदा...