सिमेन्ट उत्पादकसँग विभागले माग्यो मूल्यसूची
काठमाडौँ । सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागले जनाएको छ । सिमेन्ट...