पालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप
काठमाडौँ। सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई थप तीनदिन थुनामा राख्न म्याद थप भएको छ। दुवै जनामाथि सिरहा जिल्ला अदालतबाट दोस्रो पटक तीन दिनको...