सिरियाको सीमाक्षेत्रमा भएको विस्फोटमा परी टर्कीका तीन सैनिकको मृत्यु
अंकारा । सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परी तीन टर्की सैनिकको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । दक्षिणपूर्वी सानलिउर्फा सहरको अक्काकाले जिल्लाको सीमारेखामा आतङ्ककारीहरूले राखेका विस्फोटक...