उपसचिव बरालले पाइन संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार
काठमाडौँ । संघीय संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार उपसचिव सिर्जना बराललाई प्रदान गरिएको छ। १ लाख रुपैयाँ राशिको पुरस्कार बुधबार बराललाई प्रदान गरिएको हो। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम नेतृत्वको...