सिर्जना सिंहको प्रश्न : कति बिपीको नाम भजाउँछौ ?
काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले कति बिपीको नाम भजाउँछौ भन्दै प्रश्न गरेकी छन् । बिपीले कम्युनिस्टसँग मिल्न हुन्न भनेको तर गणेशमानले मिलेर जनआन्दोलनबाट प्रजातन्त्र ल्याएको...