सिर्सिया प्रदूषित गर्ने उद्योगलाई महानगरले तिरायो जरिबाना
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण गर्ने एक उद्योगलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ। प्रदूषित पानी सिर्सियामा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरस्थित सिद्धि टेक्साइल प्रालिलाई सो जरिबाना गरिएको...