सिलगढी-झिग्राना सडकको कालोपत्रे एक वर्षमै भत्कियो
डोटी । डोटीको सिलगढी–झिग्राना सडक खण्डमा गरिएको कालोपत्रे एक वर्षमै भत्किएको छ । जिल्ला सदरमुकाम सिलगढी देखि सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडको मुख्य प्रवेशद्वार झिग्राना सम्म पुग्ने सडक कालोपत्रे...