कोशीको आर्थिक मामिला मन्त्रालयले पठायो २८ अर्ब बढीको बजेट सिलिङ
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८१-८२ का लागि कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रालयहरूमा २८ अर्ब ५० करोड रुपैयाँको सिलिङ पठाएको छ । मन्त्रालयले समानीकरण अनुदान, राजश्व बाँडफाँड र प्रदेशको...