सिलप्याक सिलिण्डर खाली भेटिएपछि ग्यास उद्योगलाई २ लाख जरिवाना
काठमाडौँ। सिल प्याक गरेर बिक्रीका लागि बजारमा पठाएको ग्यास सिलिण्डर खाली भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ । मोरङको...