कञ्चनजङ्घा जाने पर्यटकलाई अक्सिजन सिलिन्डरको व्यवस्था
ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा जाने पर्यटकलाई पोर्टेबल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय गन्तव्यको भ्रमणमा जाने पर्यटकका लागि फक्ताङलुङ गाउँपालिकाले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको...