महानगरद्वारा सिसडोलमा हानिकारक फोहोर पुर्याउनेलाई जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्याउनेलाई जरिवाना गरेको छ। सिसडोल ल्याण्डफिल साइटमा हानिकारक चिकित्साजन्य फोहोर पुर्याउनेलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना गरेको वातावरण तथा कृषि विभागका प्रमुख रविनमान...