प्रहरी र कारागार सुरक्षामा नेपालीलाई प्रवेश लिन अफ्रिकी देश सिसेल्स इच्छुक
सिसेल्स । पूर्वी अफ्रिकी देश सिसेल्सले नेपालीहरूलाई प्रहरी सेवा र कारागार सुरक्षामा प्रवेश लिन इच्छुक रहेको जनाएको छ । सिसेल्सको भ्रमणमा रहेको मन्त्रीसहितको प्रतिनिधि मण्डलसँग त्यहाँका आन्तरिक मामिला मन्त्री प्याट्रिका...