राम्रो काम नगरे मन्त्री र सचिवहरूको जिम्मेवारी फेरबदल हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम नगरे मन्त्री तथा कर्मचारीहरूको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् । मन्त्री तथा कर्मचारीहरूको कामप्रति आफू सन्तुष्ट हुन नसकेको उनले बताएका हुन् । ...