१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी
काठमाडौँ । १९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङजाउमा भव्य उद्घाटन भएको छ। हाङ्जाउ ओलिम्पिक रङ्गशालामा आज एक भव्य समारोहबीच चीनका राष्ट्रपति सि चीनफिङले प्रतियोगिताको उद्घाटन गरे। समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल...