महराका बाबु-छोरा प्रहरी हिरासतमा, यस्तै संयोग थियो रायमाझीको पनि
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को कार्यालय पुर्याइएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सोमबार कपिलवस्तुको पकडीबाट नियन्त्रणमा लिएका...