प्रमाणपत्र तहको प्रवेश परीक्षा पुनः सञ्चालन गर्ने सीटीइभीटीको तयारी
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रमाणपत्र तह शैक्षिक कार्यक्रमको पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । परिषदबाट शैक्षिक सत्र २०७९/०८० सञ्चालन हुने प्रमाणपत्र...