उपत्यकालगायत दर्जन जिल्लाका प्रजिअको सरुवा, काठमाडौँमा घनश्याम उपाध्याय
काठमाडौँ । केही महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरिएको छ । गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो । प्रशासन सिंहदरवारव्यूरोलाई प्राप्त विवरण अनुसार काठमाडौँको प्रमुख जिल्ला...