१८ कार्तिक २०७९, शुक्रबार
पदोन्नति भएका खड्कालाई रथीको दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णय अनुसार उनी रथीमा बढुवा भएका थिए । शुक्रबार...