येचुरीको अन्तिम संस्कारमा सहभागी हुन पोखरेल भारत जाने
काठमाडौँ । नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको अन्तिम संस्कारमा सहभागी हुन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय...