जिल्ला छोड्दा कार्यालय प्रमुखले अनिर्वाय प्रजिअको अनुमति लिनुपर्ने
काठमाडौँ । हुम्ला जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुसी जाने र गयलसमेत देखिएपछि प्रमुख...