काँग्रेस संसदीय दलद्वारा सीता महराको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको...